सुन्दरी ओ सुन्दरी आकाशकी हौ परि
हेर्न मन लाग्छ मलाई सरा दिन
अक्कैछिन नदेख्दामा गार्हो हुन्छ यो मनलाई
बित्छ उदाशीमा हरेक छिन
जहाँ-जहाँ तिमी जान्छौ तिम्रै पछि म आउछु
चाहे तमि ज सुकै भनिदेउ
यो मनमा तिम्रै नाउ छ तिम्रै नै गीत गाउछ
अब त यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनी भरको लागी
यो गीत जो गाउछु म तिम्रै लागी
यो प्रित हो केवल तिम्रै लागी
यो सांस जो चलिरहन्छ तिम्रै लागी
रानी ओ मेरि रानी चंचल तिम्रो जवानी
यो नजर तिमी तिरै बस्न देऊ
छैन नराम्रो बानी बोलिदेउ आफ्नो ठानी
सफल बनाइदेउ मिठो प्रेम कहानी
जहाँ-जहाँ तिमी जान्छौ तिम्रै पछि म आउछु
चाहे तिमी जे सुकै भनिदेउ
यो मनमा तिम्रै नाउ छ तिम्रै नै गीत गाउछ
अबत यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनी भरको लागी
यो गीत जो गाउछु म तिम्रै लागी
यो प्रित हो केवल तिम्रै लागी
यो सांस जो चलिरहन्छ तिम्रै लागी
जहाँ-जहाँ तिमी जान्छौ तिम्रै पछि म आउछु
चाहे तिमी जे सुकै भनिदेउ
यो मनमा तिम्रै नाउछ तिम्रै नै गीत गाउछ
आब त यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनी भरको लागी
यो गीत जो गाउछु म तिम्रै लागी
यो प्रित हो केवल तिम्रै लागी
यो सांस जो चलिरहन्छ तिम्रै लागी
नाम : दिनिल चित्रकार
सुन्दरी ओ सुन्दरी
जसो गर जे भन
जसो गर जे भन जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले ( कति बेथाहरु सहेर ) -२
इतिहासमा कथा त लेखेकै छ
जसो गर जे भन जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो !!
न नै लडाइको मैदानबाट भागी दिन्छ
नत सुनको तराजुमा जोखि दिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा विश्वास राख्ने
यो मनता मेरो नेपाली हो !!
न नै अरुको भरोसामा बाचीदिन्छ
नत आफ्नो अधिकारर्लाई डुब्न दिन्छ
हिमाल झैँ चम्किलो सफा छ छाती
आकाश झैँ फिजिएको विचार छ बिसाल
यो मन त मेरो नेपाली हो
जसो गर जे भन जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले ( कति बेथाहरु सहेर ) -२
इतिहासमा त लेखेकै छ
जसो गर जे भन जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
नाम : अड्ड्रिन प्रधान
गुरासको फेदमुनि
गुरासको फेदमुनि सम्झनाको छाया
जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया
एकबारको मात्र हो यो हाम्रो जुनी
मायादिन किन हुन्छौ निष्ठुरी तिमी
आजै गई बुढासुब्बा लेखु नाम बासैमा
किन बस्छौ मौन तिमी आउने आसैमा
गुरासको फेदमुनि सम्झनाको छायाँ
जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया
यो कथाको राज कुमार मै तिम्रै लागी
तिम्रो साथ पाए भने उढ़छु बादल माथि
भरिएछ तिम्रो मायाले मेरो यो छाती
जसरिनि पाई हाल्छु पन्चकन्या भाकी
गुरासको फेद मुनि सझानको छायाँ
जहाँ गएनी किन लाग्छ मलाई तिम्रै माया
नाम : सबिन राई