जय नेपाल ! जय नेपाल !! जय नेपाल ! जय नेपाल !!

Powered by Blogger.
RSS

सुन्दरी ओ सुन्दरी

सुन्दरी ओ सुन्दरी आकाशकी हौ परि
हेर्न मन लाग्छ मलाई सरा दिन
अक्कैछिन नदेख्दामा गार्हो हुन्छ यो मनलाई
बित्छ उदाशीमा हरेक छिन
जहाँ-जहाँ तिमी जान्छौ तिम्रै पछि म आउछु
चाहे तमि ज सुकै भनिदेउ
यो मनमा तिम्रै नाउ छ तिम्रै नै गीत गाउछ
अब त यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनी भरको लागी
यो गीत जो गाउछु म तिम्रै लागी
यो प्रित हो केवल तिम्रै लागी
यो सांस जो चलिरहन्छ तिम्रै लागी

रानी ओ मेरि रानी चंचल तिम्रो जवानी
यो नजर तिमी तिरै बस्न देऊ
छैन नराम्रो बानी बोलिदेउ आफ्नो ठानी
सफल बनाइदेउ मिठो प्रेम कहानी
जहाँ-जहाँ तिमी जान्छौ तिम्रै पछि म आउछु
चाहे तिमी जे सुकै भनिदेउ
यो मनमा तिम्रै नाउ छ तिम्रै नै गीत गाउछ
अबत यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनी भरको लागी
यो गीत जो गाउछु म तिम्रै लागी
यो प्रित हो केवल तिम्रै लागी
यो सांस जो चलिरहन्छ तिम्रै लागी

जहाँ-जहाँ तिमी जान्छौ तिम्रै पछि म आउछु
चाहे तिमी जे सुकै भनिदेउ
यो मनमा तिम्रै नाउछ तिम्रै नै गीत गाउछ
आब त यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनी भरको लागी
यो गीत जो गाउछु म तिम्रै लागी
यो प्रित हो केवल तिम्रै लागी
यो सांस जो चलिरहन्छ तिम्रै लागी
नाम : दिनिल चित्रकार

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS